अर्थराज्यमन्त्रीको दवावमा मेट्रोमा तानिए डीएसपी आभुषण तिम्सिना

काठमाडौं– ललितपुरस्थित महानगरीय प्रहरी बृत्त चापागाउँका डीएसपी आभुषण तिम्सिना चुनावको मुखैमा महानगरीय प्रहरी आयुक्तको कार्यालय (मेट्रोमा) तानिएका छन्।     निर्वाचन आचारसंहिता लागू भएका बेला प्रहरी हेडक्र्वाटरले मंगलबार डीएसपी तिम्सिनालाई पत्र थमौति गर्दै मेट्रोमा हाजिर हुन भनेको हो।       डीएसपी तिम्सिना तत्कालीन डीआइजी नवराज सिलवाल निकट मानिन्थे। सिलवाल एमालेबाट ललितपुर १ मा चुनाव…