बझाङ– बझाङ प्रहरीले लागूऔषध चरेससहित एक जनालाई पक्राउ गरेको छ। बंगल नगरपालिका–३ दहबगरबाट कैलालीको सहजपुरतर्फ लैजादै गरेको से १ ज १७५० नम्बर को जीपबाट प्रहरीले शनिबार एक केजी ५० ग्राम चरेस बरामद गरेको हो। जीप चालकको सिट मुनि लुकाइराखेको अवस्थामा अस्थायी प्रहरी पोष्ट, बिजगडाको प्रहरी टोलीले चरेश बरामद गरेको प्रहरी…