उपचारपछि गोलघर फर्किएका शोभराज सजाय माफीका लागि पुनरावेदन गर्दै

काठमाडौं - ७२ वर्षको उमेरमा अन्तर्राष्ट्रिय विकिनी किलर चाल्र्स शोभराज मुटुको शल्यक्रिया गरी गोलघरमा फर्किएका छन् । उनले आफ्नो रिहाईका लागि फेरि सर्वोच्च अदालतमा निवेदन दिँदैछन् । अदालतले बारम्बार उनको निवेदनलाई खारेज गर्दै आएको छ । अब थप उपचार र स्वतन्त्र जीवनका लागि उनले पुनरावेदन गर्न लागेका हुन् ।शोभराजको मुटुको शल्यक्रिया सफल भएपछि उनले नयाँ…