विराटनगर– पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ साफ महिला फुटबल प्रतियोगिताको उद्घाटन गरेका छन्। विराटनगरस्थित शहिद रंगशालामा सुरु भएको प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलको माध्यमबाट दक्षिण एसियामा साफले सद्भावना र एकताको नयाँ सन्देश दिएको बताए। संवेदनशिल समाज निर्माणमा खेलकुदको पनि भूमिका रहने भएकाले खेलकुदको विकासका लागि सरकार लागिपर्ने अध्यक्ष प्रचण्डले बताए। परिणाममुखि…