कोहलपुर सडक खण्डमा भेटिएको सकेट बम नेपाली सेनाद्वारा डिस्पोज

नेपालगञ्ज - नेपालगञ्ज–कोहलपुर सडक खण्डको राँझाचोक नजिकै अज्ञात समूहले राखेको बम नेपाली सेनाले निष्क्रिय पारेको छ ।बुधबार राति राखिएको बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले बिहीबार बिहान डिस्पोज गरेको थियो । नेपाली सेनाले त्यसलाई ‘बकेट बम’ भनेको छ । सडकछेउमा बम देखिएपछि त्यस क्षेत्रको जनजीवन त्रसित बनेको थियो । नेपालगञ्ज–कोहलपुर सडक नेपालगञ्ज भित्रिने र बाहिरिने…