– उदयसिंह श्रेष्ठ नेपालगन्ज - भेरी यातायात प्रालिले हचुवाको भरमा नेपालगन्ज–लखनउ–नेपालगन्ज बस सेवामा नेपाल सरकारको अनुमति बिना नै संचालनमा ल्याइएका अवैध भारतीय नम्बर प्लेटका बस अहिले पूर्ण रुपमा बन्द भएपछि अहिले एक जना विधायकलाई अघि सारेर यातायात व्यवस्था कार्यालयों बस संचालन सम्बन्धमा बाँके प्रमुख जिल्ला अधिकारीमाथि बस संचालनार्थ दबाव दिन थालेको ब्यापक चर्चा पाएको छ…