शहिद गङ्गालाल श्रेष्ठको जन्म शताब्दी भोलि,अध्यक्ष प्रचण्डले संवोधन गर्ने

काठमाडौं - शहिद गङ्गालाल श्रेष्ठ जन्मेको एकसय वर्ष पूरा भएको छ । श्रेष्ठको जन्म शताब्दीको अवसरमा आईतबार काठमाडौंको बसन्तपुरमा विशेष कार्यक्रमको आयोजना गरिने बताईएको छ । सोमबार बसन्तपुरमा आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाका सचिवालय सदस्य एवं पूर्व प्रधानमन्त्री माधव नेपाल र कांग्रेस सभापती शेर बहादुर देउवाले संवोधन गर्ने…