काठमाडौ - काठमाडौमा रहेको राहदानी विभागले कार्यालय समय १ घण्टा बढाएको छ। विभागले सेवाको गुणस्तर र ग्राहकको चापलाई ध्यान दिँदै कामको प्रभावकारिता बढाउन कार्यालय समय थप गरिएको बताएको छ। सधैं १० बजे खुलेर ५ बजे बन्द हुने कार्यालय शुक्रबारदेखि ९ बजे खुलेर ५ बजे बन्द हुनेभएको छ। आइतबार देखि बिहिबार सम्म ९ बजे देखि ५…