जडिबुटी कम्पनीको महाप्रबन्धक पहिलो पटक खुला प्रतिस्पर्धाबाट नियुक्त

काठमाडौं - वन तथा वातावरण मन्त्रालयले जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गरेको छ । विगतमा राजनीतिक भागबण्डाका आधारमा नियुक्त हुन महाप्रबन्धकले कम्पनीलाई प्रतिस्पर्धी बनाउन नसकेका कारण योग्य र दक्ष उम्मेदवार छान्न खुला प्रतिस्पर्धा गराइएको थियो । खुला प्रतिस्पर्धाबाट ज्ञानेश्वर कार्की महाप्रबन्धक नियुक्त भएका छन् । कम्पनीले जडीबुटीको उत्पादन, प्रशोधन, बिक्री र…