विद्याको पुनरागमनले नेताहरू ध्रुवीकृत

काठमाण्डु - नेकपा (एमाले)की पूर्वउपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको राजनीतिमा फर्केको उद्घाष गरेपछि एमाले अहिले तरंगित भएको छ । भण्डारीको पुनरागमनसँगै एमालेका कतिपय नेताहरू उनी निकट हुन र देखिन थालेका छन् भने पार्टीभित्र ध्रुवीकरणको संकेत देखिन थालिएको छ । शनिबार भण्डारीले सक्रिय राजनीतिमा आउने घोषणा गरेकी हुन् । देशकै सर्वोच्च पद सम्हालिसकेकी भण्डारीको राजनीतिक…