भारतीय फुटवल टिमका कप्तान सुनिलले नेपाली ढांका टोपी लगाएर गरे विवाह

एजेन्सी– भारतीय फुटबल टिम कप्तान सुनिल क्षेत्री वैवाहिक बन्धनमा बांधिएका छन्। क्षेत्रीले कलकत्ताबाट मागी विवाह गरेका हुन  । उनी लामो समयदेखी कलकत्ताकी सोनम भट्टाचार्यसंग प्रेम सम्बन्धमा थिए ।          क्षेत्रीले सोमबार हिन्दु परम्परा अनुसार विवाह गरेका छन् ।  उनले सामाजिक संजाल फेसबुकमा नेपाली ढांका टोपी लगाएको फोटो सार्वजनिक गरेका छन् ।  …