काठमाडौं - नेपाल सरकार र अदालतले अन्याय गरेपछि अन्तर्राष्ट्रिय अपराधी चाल्र्स शोभराजले जेलभित्रै भोक हड्ताल जारी राखेका छन् । उनले झन्डै दुई सातादेखि भोक हड्ताल जारी राखेका हुन् । तर, उनलाई उपचार गरी शरिरको आवश्यकता पुरा गरिरहेको जनाइएको छ । भर्खरै मुटुको सर्जरी गराएर भक्तपुर जेलमा फर्काइएका विकिनी किलर शोभराजले जेलभित्र भोक…