लस एन्जलसमा रोकिएन प्रदर्शन, ट्रम्पले खटाए समुद्री सेना

काठमाण्डु - अमेरिकाको लस एन्जलसमा आप्रवासी धरपकडविरुद्धमा प्रदर्शन जारी छ। शुक्रबारदेखि सुरु भएको प्रदर्शन अहिले पनि कायम नै छ। यसअघि प्रदर्शनलाई रोक्न राष्ट्रिय सुरक्षा गार्ड प्रयोग गरिए पनि असफल भएपछि संघीय सरकारले समुद्री सेना पनि तैनाथ गरेको छ। प्रदर्शन रोक्न थप ७०० समुद्री सेना तैनाथ गरिएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा गार्ड प्रयोग…