सर्वोच्च अदालतद्वारा प्रधानमन्त्री र अर्थमन्त्रीसँग लिखित जवाफ माग

काठमाण्डु – अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलसँग लिखित जवाफ मागेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमा मंगलबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासले प्रधानमन्त्री र अर्थमन्त्रीसँग लिखित जवाफ माग्ने आदेश गरेको छ । अन्तरिम आदेशको छलफलका लागि दुवै पक्षलाई बोलाउने…