लस एन्जलसमा कर्फ्यू

काठमाण्डु -आप्रवासीको आन्दोलन चर्किदै गएपछि अमेरिकाको लस एन्जलसमा आंशिक कर्फ्यु जारी गरिएको छ। लस एन्जलसका मेयर करेन बासले स्थिति नियन्त्रण बाहिर जान नदिन कर्फ्यू जारी गरेकी हुन्। लस एन्जलसका प्रहरी प्रमुख जिम म्याकडोनले नागरिक र सम्पत्तिको सुरक्षा दिन कर्फ्यू जारी गरिएको बताएका छन्। प्रहरीका अनुसार आन्दोलनका क्रममा हालसम्म १९७ जनालाई नियन्त्रणमा लिएको छ। लस एन्जलसमा…