सभामुखसहितको सत्ता पक्ष र प्रतिपक्षको बैठक निष्कर्षविहीन

काठमाण्डु– प्रतिनिधिसभाको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेले सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकहरुसँग छलफल निष्कर्षविहीन बनेको छ । बुधबार बसेको सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा प्रतिनिधिसभाको गतिरोध खुलाउने विषयमा भएको छलफल निष्कर्षविहीन बनेको हो । तर गृहमन्त्रीले राजीनामा दिनुपर्ने र भिजिट भिसा प्रकरणको छानबिन गर्नुपर्ने प्रतिपक्षी दलहरुको मागमा सत्तापक्षका नेताहरु सहमत नभएपछि बैठक निष्कर्षविहीन…