प्रतिनिधि सभामा प्रतिपक्षी दलहरूको अवरोध, आधा घण्टा स्थगित

काठमाण्डु – प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलहरूले अवरोध जारी रोखका छन् । सोमबार दिउँसो साढे ३ बजेतिर बसेको बैठकमा प्रतिपक्षी दलहरू अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि स्थगित गरेका छन् । सभामुख घिमिरेले सहमतिका संकेतहरू मिलेको बताउँदै बैठक आधा घण्टा पछाडि बस्ने गरी स्थगित भएको जनाएका छन् । गृहमन्त्री रमेश लेखकमाथि छानबिन हुनुपर्ने माग…