ओरालो लाग्यो सेयर बजार, ९ अर्ब ९० करोडको कारोबार

काठमाण्डु– बुधबार सेयर बजार ओरालो लागेको छ । नेप्से १३ अंकले घटेर परिसूचक २६६४ अंकमा कायम भएको छ । यसदिन २ करोड २० लाख कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ९० करोडको कारोबार भयो । आज ७७ कम्पनीको मूल्य बढ्दा १७० को घट्यो भने एउटाको स्थिर रह्यो । कारोबारका आधारमा आज राधि विद्युत्, सानिमा माइ…