काठमाण्डु - यस वर्ष जनवरी १३ देखि फेब्रुअरी २६ सम्म भारतको प्रयागराजमा कुम्भमेला लागेको थियो । जहाँ दिनहुँ ठूलो संख्यामा भक्तजन पुगेर स्थान गरेका थिए । कुम्भमेलामा ६६ करोड भक्तजन सहभागी भएको उत्तर प्रदेश राज्य सरकारको दाबी छ । कुम्भमेलामा जनवरी २९मा भक्तजनको घुइँचोका बेला भागदौड मच्चिएको थियो । जसमा धेरै जनाको ज्यान गएको थियो…