काठमाण्डु - गणतन्त्रको पक्ष र विपक्षमा बिहीबार एमाले र राजावादी समूले गर्न लागेको प्रदर्शनलाई दृष्टिगत गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार हुने कार्यक्रमको सुरक्षाको सबै तयारी पूरा भएको जनाएको छ। राजसंस्थाको पुनर्स्थापनाको माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आन्दोलन र गणतन्त्र दिवसको अवसर पारेर एमालेले मनाउन लागेको उत्सव एकै…