काठमाण्डु – गृहमन्त्री रमेश लेखकले व्यक्तिको सार्वजनिक जीवनलाई आघात पुग्ने गरी भ्रमपूर्ण कार्यहरू नगर्न, नगराउन अनुरोध गरेका छन् । बुधबार काठमाण्डुमा पत्रकार सम्मेलन गर्दै उनले व्यक्तिको सार्वजनिक जीवनलाई आघात पुग्ने गरी भ्रमपूर्ण कार्यहरू नगर्न, नगराउन समेत आग्रह गरेका छन् । उनले भिजिट भिसाका नाममा मानव बेचबिखनमा मुछिएका प्रतिपक्षीलाई तस्र्याउँदैमा पदबाट राजीनामा नदिने अडान लिए ।…