भिजिट भिसाबारे बोल्न पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लेखक

काठमाण्डु – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयको भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकले पत्रकार सम्मेलन गर्ने भएका छन् । उनले अहिले केहीबरेमा पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्ने भएका छन् । प्रतिनिधिसभा बैठक भिटिल भिसा प्रकरणमै अवरुद्ध छ । मंगलबार र बुधबार दुवै दिन भिजिट भिसा प्रकरणका कारण विपक्षीले संसद् अवरुद्ध गर्दै आएका…