रास्वपामा १५ जनाको सदस्यता खारेज

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी हित विपरीत कार्य गरेका १५ जना सदस्यहरूको सदस्यता खारेज गरेको छ । आईतबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले १५ जना सदस्यहरूको सदस्यता खारेजी गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकले सदस्यता खारेज गरेकाहरूको नामावली सार्वजनिक गरिएको छैन । सचिवालय बैठकले वैशाख ३० गते केन्द्रीय…