काठमाण्डु– साताको पहिलो कारोबारको दिन सोमबार प्रि ओपन सेसनमा नेप्से सामान्य बढेको छ । आज नेप्से १.५४ अंकले बढेर परिसुचक २७४७ मा पुगेको छ । यस अवधिमा १९ लाख बराबरको कारोबार भएको छ भने ३ हजार ९ सय कित्ता सेयर किनबेच भएको छ । आज २५ कम्पनीको मूल्य बढेको छ भने १५ कम्पनीको घटेको छ…