काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) नारायण दत्त पौडेलले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) र सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा भएका अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । उनले पदोन्नति भएका सम्पूर्ण अधिकृतहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संगठनले प्रदान गरेको जिम्मेवारीलाई…