बैरेनीमा २ वटा बस र ट्रक ठोक्किँए, घाइते ३७ जनालाई काठमाण्डु ल्याइयो

काठमाण्डु– धादिङको गल्छी गाउँपालिका–६, बैरेनीमा गए राति तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना यात्रु घाइते भएका छन्। गएराति काठमाण्डुबाट चितवनतर्फ गइरहेको बागमती प्रदेश ०३–००१–००६ नम्बरको ट्रकलाई बागलुङतर्फ गइरहेको बागमती प्रदेश ०१–००६ ख ७४९९ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो । त्यसपछि उक्त बसलाई वीरगञ्जतर्फ गइरहेको अर्को बा ०१–००६ ख ६७१६ बसले पछाडिबाट ठक्कर…