वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : नेपाल र युगान्डा खेल्दै

काठमाण्डु - वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा बिहीबार नेपाल र युगान्डा खेल्दैछन् । यो खेल युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा नेपाली समयअनुसार दिउँसो ४ बजेपछि शुरू हुनेछ । यसअघिको खेलमा नेपालले आफ्नो दोस्रो खेलमा घरेलु टोली युगान्डालाई १ विकेटले हराएको थियो । यसअघि बुधबार भएको खेलमा नेपाल नामिबियासँग फेरि २३ रनले पराजित भएको…