महिला टी–२० क्रिकेटमा युगाण्डासँग नेपाल पराजित

काठमाण्डु – महिला टी–२० अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा युगाण्डासँग नेपाल पराजित भएको छ । युगाण्डाविरुद्ध ९२ रनको लक्ष्य पछ्याउँदा नेपाल १७ ओभर १ बलमा ‘अल आउट’ हुँदै ५१ रनमा सीमित रह्यो । यससँगै नेपाल ४० रनले पराजित भएको छ । युगाण्डाले पहिले ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा ९१ रन बनाएर नेपाललाई ९२ रनको…