पाकिस्तानमा रेल अपहरण : १०४ बन्धक उद्धार, ३० सैनिक र १६ विद्रोही मारिए

काठमाण्डु - पाकिस्तानको बलुचिस्तान प्रान्तबाट अपहरणमा परेका रेलका एक सय बढी यात्रुहरुको उद्धार गरिएको छ । बलुच लिबरेशन आर्मी (बीएलए) ले मंगलबार बलुचिस्तानको बोलान पासमा क्वेटाबाट पेशावर जाँदै गरेको जाफर एक्सप्रेस रेल अपहरण गरेको थियो । बीएलएले रेलको टङयाकमा विस्फोट गरी सुरुङमा रोकेर २१४ यात्रुलाई बन्धक बनाएको दाबी गरेको छ । उनीहरूले ३० सैनिकको हत्या…