दाङमा महिला प्रहरीको गोली हानी हत्या, गाेली हान्ने प्रहरी आफ्नै श्रीमान

काठमाण्डु- दाङमा ड्युटीमा खटिएकी महिला प्रहरीको गोली हानी हत्या भएको छ । घोराही उपमहानगरपालिकाको दामोदर चोकमा ड्युटीमा खटिएकी महिला प्रहरी गुरुङमाथि धनमाया गुरुङमाथि बिहीवार बेलुकी गोली प्रहार भएको हो । उनलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको र उपचारको क्रममा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । धनमाया माथि उनकै श्रीमान सहायक हवल्दार यमबहादुर…