काठमाण्डु - नेपाल प्रहरीले मंगलबार (आज) विजया दशमी (टीका)को दिन निःशुल्क बस सेवा सञ्चालन गर्न लागेको छ। नेपाल प्रहरीले मंगलबार (आज) विजया दशमी (टीका)को दिन काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको हाे । सार्वजनिक सवारीसाधन आज निकै न्यून संख्यामा चल्ने भएको दसैँको टीका ग्रहणका लागि आवातजावत गर्ने सर्वसाधारणको सहजताका लागि उपत्यका दुईवटा रुटमा निःशुल्क…