पोखरा – नेपाली सेनाले गोरखादेखि काठमाण्डुसम्म पदयात्रा गर्ने भएको छ । पुस २१ गतेदेखि रिपुमर्दन गणले गोरखा–काठमाण्डु पदयात्रा गर्न लागेको छ । नेपाल एकीकरणको क्रममा प्रयोग भएको गोरखादेखि काठमाण्डुसम्मको बाटोमा यात्रा गर्न लागिएको निमित्त गणपति भुवनबहादुर थापा मगरले बताए । उनका अनुसार अधिकृतको कमान्डमा ३० जनाको टोली पदयात्रामा सहभागी हुनेछ । पुस २७ गते ३०२औं…