काठमाण्डु - प्रधानसेनापति प्रभुराम शर्मा जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि आज (शुक्रबार) बेइजिङ प्रस्थान गरेका छन् । चिनियाँ जनमुक्ति सेनाको निमन्त्रणामा दशौं बेइजिङ झिङसान फोरममा सहभागी हुन प्रधानसेनापति शर्मा चीन गएका हुन्। बेइजिङतर्फ प्रस्थान गर्नुअघि प्रधानसेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षा सचिव किरणराज शर्मा तथा बलाध्यक्ष रथी सिताराम खड्काले बिदाई गरे। भ्रमणका क्रममा प्रधानसेनापति शर्मा…