काठमाण्डु -नेपाल प्रहरीमा एसएसपीबाट डिआईजीमा बढुवा भएका १३ जना प्रहरी अधिकृतले दर्ज्यानी चिन्ह लगाएका छन्। बिहीबार आईजीपी बसन्त बहादुर कुँवरले प्रहरी प्रधान कार्यालयमा एक समारोहकाबीच १३ जना डिआईजीलाई फूली लगाइदिएका हुन्। उपप्रधान तथा गृहमन्त्रीको बुधबारको निर्णयअनुसार एसएसपीबाट डीआईजीमा पदोन्नति भएका कुबेर कडायत, केदार ढकाल, विष्णुकुमार केसी, भरतबहादुर बोहरा, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्रकुवेर खापुङ, जनक…