सशस्त्रमा लेखातर्फका डीएसपी र इन्सपेक्टरहरुको काज र सरुवा (सूचीसहित)

काठमाण्डु-  सशस्त्र प्रहरीमा लेखातर्फका डीएसपी र इन्सपेक्टरहरुको काज सरुवा भएको छ । सरुवा हुनेमा डीएसपी महेन्द्र हमालको पशुपति बाहिनी मुख्यालय, सुदनराज गिरी एपिएफ अस्पताल र इन्सपेक्टर बहादुर ठगुन्नाको बडिमालीका जवान तालिम शिक्षालय कैलाली भएको छ । यस्तो छ सरुवा र काजको सूची-