काठमाण्डु – सशस्त्र प्रहरी बलमा १६ जना एसएसपीहरुको बढुवा सिफारिस भएको छ । शनिवार सांझ बसेको बढुवा समितिको बैठकले सशस्त्रमा १४ कामु एसएसपीलाई कन्फर्म गर्ने निर्णय गर्नुका साथै अन्य दुई जना एसपीलाई एसएसपीमा बढुवा गरेको हो । गृहसचिव टेकनारायण पाण्डेको अध्यक्षमा गृहमन्त्रालयले गठन गरेको बढुवा समितिमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल सदस्य र एआईजी नारायणदत्त…