म्याग्दीमा दुई हजार २५ सुरक्षाकर्मी र कर्मचारी परिचालन

म्याग्दी – स्थानीय तह निर्वाचन सञ्चालन गर्न म्याग्दीका सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले ७४ मतदानस्थलका ११४ वटा मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगेका जनाएको छ । मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले मङ्गलबार केन्द्रमा पुगेर मतदान अधिकृतले सूचना टाँसेका जानकारी दिए । बुधबार र बिहीबार मतदान केन्द्रमा सर्वदलीय,…