सशस्त्र प्रहरीका ११ जना एसपी एसएसपीमा बढुवा (सूचीसहित)

काठमाण्डु – सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) को बढुवा भएको छ । बढुवा समितिको बैठकले ११ जना एसपीलाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गरेको हो । एसएसपीमा बढुवा हुनेमा एसपीहरु प्रविण कँडेल, विष्णु प्रसाद भट्ट, दिग विजय सुवेदी, विश्वकुमार भट्टराई, भुपेन्द्र केसी, कमल प्रसाद तिउसिना, निरकृष्ण अधिकारी, सुधिर जंग थापा, किरण…