काठमाण्डु – नेपाली सेनाले सञ्चालन गरेको ‘प्रतिविद्रोह तथा जंगल युद्धकला’ तालिम सम्पन्न भएको छ । गत साउन २४ गतेबाट सुरु भएको ‘प्रतिविद्रोह तथा जंगल युद्धकला’ तालिमको मंगलबार सैनिक तालिम महानिर्देशनालयका महानिर्देशक उपरथी निरञ्जन कुमार श्रेष्ठले समापन गरेका हुन् । नेपाली सेना लगायत विदेशी सेनालाई प्रतिविद्रोह तथा जंगल युद्धकला सम्बन्धि ज्ञान दिलाउने उद्देश्य अनुरुप नेपाली सेनाले…