प्रधानसेनापति शर्माको सम्बोधन:संगठन सुधारदेखी द्रुतमार्ग निर्माण समयमा सम्पन्न गर्ने योजना

काठमाण्डु – नवनियुक्त प्रधानसेनापति प्रधुराम शर्माले पहिलोपटक सकल दर्जालाई सम्बोधन गरेका छन् । प्रधानसेनापतिमा नियुक्त भएपछि शर्माले जंगी अड्डास्थित सभामण्डपमा आयोजित कार्यक्रममार्फत पहिलाेपटक सकलदर्जालाई सम्बोधन गरेका हुन् । सम्बोधनको क्रममा उनले आफ्ना प्राथमिकताहरु र आगामी कार्यदिशाका बारेमा जानकारी गराएका थिए । साथै उनले जस्तोसुकै जटिल परिस्थितिमा पनि संवैधानिक दायित्वलाई प्रभावकारी रुपमा सम्पादन गर्दै राष्ट्रहित र…