बढुवा भएका ६० जना इन्सपेक्टरलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाण्डु – नेपाल प्रहरीका प्राविधिक प्रहरी निरीक्षक पदमा पदोन्नति भएकामध्ये ६० जना प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । माघ २६ र २८ गतेको गृह सचिवस्तरको निर्णयअनुसार बढुवा भएका अधिकृतहरुलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरुमा प्रहरी निरीक्षकबाट…