काठमाण्डु - नेपाली सेनाले यौन दुव्र्यवहार गरेको अभियोगमा सहायक रथी (बिग्रेडियर जर्नेल) पंकज कार्कीलाई बर्खास्त गरेको छ । सेनाको २८ नम्बर बाहिनी सिरहाका बाहिनीपति रहेका कार्कीलाई आफ्नै मातहत कार्यरत महिला सैनिकमाथी यौन दुव्र्यवहार गरेको प्रमाणित भएपछि उनलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट बर्खास्त गरिएको सेनाले जनाएको छ । कार्कीमाथी संयुक्त राष्ट्रसंघअन्र्तगत शान्ति स्थापनार्थ…