मकवानपुरमा गाँजा जलाएर फर्किएको प्रहरी टोलीमाथि हातपात

हेटौंडा –  मकवानपुरमा गाँजा जलाएर फर्किएको प्रहरी टोलीमाथि हातपात भएको छ । शनिबार साँझ  गाँजा नष्ट गरी कार्यालय फर्किने क्रममा इलाका प्रहरी कार्यालय, नेवारपानीबाट खटिएको प्रहरी टोलीमाथि हातपात भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए । जिल्लाको राक्सिराङ गाउँपालिका–१, गाल्छाराङस्थित बारीमा लुकाइ राखेको १८ क्विन्टल गाँजा प्रहरीले जलाएर नष्ट गरेको थियो । डिएसपी…