बागलुङमा दुई वर्षदेखि पालमुनि बसेर सुरक्षा दिँदै सशस्त्र प्रहरी

बागलुङ - विसं २०७५ मा मन्त्रिपरिषद्को निर्णयले सबै जिल्लामा सशस्त्र प्रहरी बल पुर्याउने भन्यो। बागलुङमा यसअघि सशस्त्र प्रहरी बल थिएन। विशेषगरी सीमा सुरक्षा, विपद् व्यवस्थापन, शान्ति सुरक्षा र दङ्गा व्यवस्थापनमा सक्रिय हुँदै आएको सशस्त्र प्रहरीलाई देशका सबै जिल्लामा पुर्याउने निर्णयपछि बागलुङमा दुई वर्षअघि मात्रै सशस्त्र प्रहरी बल आएको थियो। सशस्त्र प्रहरी बल आएको दुई वर्ष…