काठमाडौं – कोरोना क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी)ले जुन र जुलाईमा कोरोना भाइरसका बिरामी बढ्ने प्रक्षेपण गरेको छ । नेपाली सेनाका विशेषज्ञ चिकित्सक र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका विशेषज्ञहरुले यो दुई महिना अझै कोरोना संक्रमित बढ्ने प्रक्षेपण गरेका हुन् । नेपाली सेनाले गरेको पत्रकार सम्मेलनमा सैनिक प्रवक्ता विज्ञानदेब पाण्डेले अन्तराष्ट्रिय ट्रेन्डका आधारमा कोरोना भाइरस अझै…