संवैधानिक व्यवस्था बमोजिम स्वास्थ्य सामग्री खरिदको जिम्मेवारी पायाै : नेपाली सेना

काठमाडौं - नेपाली सेनाले काठमाडौं -तराई-मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक) परियोजनाको कार्य प्रगति विवरणबारे जानकारी गराएको छ । आइतबार दिउँसो पत्रकारहरुसँग भिडियो कन्फरेन्स गर्दै सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले (फाष्ट ट्रयाक) परियोजनाको कार्य प्रगति विवरण र वर्तमान अवस्था, भावी योजना, डिजाईन तथा कन्सट्रक्सन सुपरिवेक्षणको लागि अन्तर्राष्ट्रियस्तरको परामर्शदाता छनौट लगायत नेपाली सेनाले कोरोना भाईरस (कोभिड१९) रोकथाम, नियन्त्रण र…