काठमाडौं – महानगरीय प्रहरी प्रभागकी प्रमुख, प्रहरी निरीक्षक सुभद्रा वाइवाको सक्रियतामा हराएका नगद र कागजपत्र सम्बन्धित धनीलाई बुझाइएको छ । गत फागुन १९ गते उदयपुरको गाइघाटबाट कोटेश्वर आउने क्रममा टाटा सुमोबाट हराएको नगद, लालपुर्जा लगायतका महत्वपूर्ण कागजपत्र भएको झोला शुक्रबार सम्बन्धित झोलाधनीले फिर्ता पाएका हुन् । खोटाङ्ग जन्तेढुंगा गाउपालिका वडा नं ६ घर भई हाल…