इन्सपेक्टर बसन्त पाण्डे महिनाको उत्कृष्ट प्रहरी घोषित 

काठमाडौं - इलाका प्रहरी कार्यालय बग्नाहा–भुरिगाउँमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) बसन्त पाण्डे मासिक कार्यसम्पादन मूल्याङ्कनमा महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् । मासिक कार्यसम्पादन मूल्याङ्कनका आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाले पाण्डेलाई महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको हो । जिल्ला प्रहरी कार्यालय बर्दियामा आइतबार आयोजित एक समारोहकाबीच प्रहरी उपरीक्षक राजेशनाथ बास्तोललले निरीक्षक पाण्डेलाई उत्कृष्ट कार्य विवरण…