काठमाडौं – नेपाल प्रहरी र नेपाल स्काउटबीच समुदाय–प्रहरी साझेदारी अवधारणा अनुरुप संस्थागत साझेदारी निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय लैनचौरमा बुधबार आयोजित एक समारोहबीच प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र नेपाल स्काउटका प्रमुख आयुक्त लोक बहादुर भण्डारीले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । उनीहरुले उक्त समझदारीपत्र आदानप्रदान समेत गरे । समाजमा…