दाङमा प्रहरीलाई सफलता, विप्लव समूहले ठूलो संख्यामा लुकाएको हतियार बरामद

दाङ – नेत्र विक्रम चन्द विप्लवको नेतृत्वमा रहेको नेकपाका कार्यकर्ताहरुले दाङबाट कपिलवस्तु स्थानान्तरण गर्न थालिएको अत्याधुनिक हतियार छाडेर भागेका छन् । प्रहरीले फेला परेको हतियार तथा गोली गठ्ठालाई बेवारिसे अवस्थामा फेला परेको उल्लेख गरेको छ । प्रहरीले निरन्तर निगरानीमा राखेको र छापा हान्न प्रहरी पुगेको सूचना पाउना साथ विप्लवका कार्यकर्ता हतियार छाडेर भागेको प्रहरीले दाबी…